रुसको एक बिद्द्यालयमा गोलि चल्दा ९ को मृत्यु २० घाइते

रुसको एक बिद्द्यालयमा गोलि चल्दा ९ को मृत्यु २० घाइते


  • जन संचार
  • सोमबार, १० असोज २०७९
  • 2.4K
    Shares

रुसको एक बिद्द्यालायामा गोलि चल्यो

सोमबार रूसमा  एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए।

त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

बन्दुकधारीले आफूलाई पनि गोली हानेर मारेका छन्। बन्दुकधारीको मृत्यु भइसकेकाले उनले गोली चलाउनुको कारण खुलेको छैन।

 

प्रतिक्रिया