केरालाको मन्दिरमा आगलागी, ६३ को मृत्यु

केरालाको मन्दिरमा आगलागी, ६३ को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ चैत्र २०७२
  • 15K
    Shares

भारतको केरलामा एक मन्दिरमा आगो लाग्दा ६३ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् ।पेरावूरस्थित पुत्तिंगल मन्दिरमा आगलागी भएको हो । मन्दिरमा एक उत्सव चलिरहेको थियो । पटका पड्काउने क्रममा आगो लागेको बताइएको छ ।

आगलागीमा परेर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया