बेलायतकी महारानी एलिजावेथ द्वितीयकाे निधन

बेलायतकी महारानी एलिजावेथ द्वितीयकाे निधन


  • जन संचार
  • शुक्रबार, २४ भाद्र २०७९
  • 5.1K
    Shares

बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको आज निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।

९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय उनकाे अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियाे ।

बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालकाे राजकीय भ्रमण गरेकी थिइन्।

प्रतिक्रिया