अहिले यति बेला नागरिकता संशोधन सम्बन्धि बिधेयक संसदमा नै फिर्ता पठाई दिए पछि राष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष -बिपक्षमा टिका टिप्पणीहरु हुन् थालेका छन्।
संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगिसकेको छ ।





