प्रेमिकाका परिवारले प्रेम सम्बन्धलाई अस्वी’कार गरिदिएपछि गोरखामा एक शि’क्षकले आ’त्मह’त्या गरेका छन्। गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाक स्थित एक बि’द्यालयमा अ’ध्यापनरत स्थानी’य बासिन्दा समेत रहेका शि’क्षक प्रविन बिकले आफ्नै घरमा झु’न्डिएर आ’त्मह’त्या गरेका हुन्।
चितवनको भरतपुर स्थित सप्तगण्डकी क्या’म्पसमा बीएड दोस्रो वर्ष पढ्ने २० वर्षी’य प्रविनले १४ गते आइतबार साँझ आफ्नै घरमा आ’त्मह’त्या गरेको प्र’हरीले जानकारी दिएको छ।
प्रविनले झु’ण्डिएर घरमा आ’त्मह’त्या गरेको अव’स्थामा दिदीले देखेपछि पा’सो का’टेर प्र’हरीलाई खबर गरेकी थिइन् । त्यसपछि गोरखा जौबारीबाट घ’टनास्थ’ल पुगेको प्र’हरी टो’लीले श’बलाई पो’स्टमार्टमका लागि जौबारी अ’स्पतालमा ल्याएकोमा त्यहाँ स’म्भव नभएपछी गोरखा अ’स्पताल ल्याएर पो’स्टमार्टम गरी सोमबार मृ’तकको दा’हसं’स्कार भएको जिल्ला प्र’हरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए।
प्राप्त समाचार अनुसार, प्रविनको स्कुल पढ्दादेखि गाउँकै २० वर्षी’य घले थरकी केटीसँग प्रेम सम्बन्ध रहेको थियो र उनीहरु भरतपुरमा बसेर क्या’म्पस पढ्थे। केटीका परिवारले त’ल्लो जा’तको द’लित केटा भन्दै “मेरी छोरीसँग नबोल” भनेर थ’र्काउने गर्दै आएका थिए। प्रविनको ठूलो बुबा सुकबहादुर विकले केटाकेटी वि’वाह गर्ने सोचमा रहेको अव’स्थामा केटीको परिवारले द’लित भनेर केटालाई अस्वि’कार गरेको जानकारी दिए ।
भरतपुरको सप्तगण्डकी ब’हुमु’खी क्या’म्पसमा अ’ध्ययनरत प्रविन झण्डै एक महिनाअघिदेखि बारपाककै एक वि’द्यालयमा शि’क्षकको रुपमा काम गर्न थालेका थिए । गाउँघरमा उनीहरुको प्रेम सम्बन्धलाई लिएर गाईगुई ह’ल्ला चल्न थाल्यो । यसै प्रेम सम्बन्धलाई लिएर केटीको परिवारले अ’न्यत्र उप’ल्लो जातको केटासँग वि’वाह गर्दिने कुरा गर्न थालेपछि प्रविन त’नावमा परेको पारि’वारिक स्रो’तले बताएको छ ।
प्रविन सानै देखि टु’हुरो केटा हो । उसको बुबा प्रविन सानै हुँदा मलेसियामा रोज’गारीको शि’लशि’लामा ज्या’न गु’माएका थिए । उनकी आमाले ज्या’ला मज’दूरी गरेर प्रविनलाई हु’र्काएर सप्तगण्डकी ब’हुमु’खी क्या’म्पस पढाएकी थिइन् । उनको दुई दिदी रहेका छन् । ठूलो बुबा सुकबहादुरले एउटा छोराले आ’त्मह’त्या गरेपछि आमा बे’होस नै रहेको बताए । उनले भने, ‘हामीले आमालाई सम्झा’इरहेका छौं ।’