धवलागिरि अ’स्पतालमै छैन जी’वनजल !

धवलागिरि अ’स्पतालमै छैन जी’वनजल !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ कार्तिक २०७८
  • 5.1K
    Shares

धवलागिरि अ’स्पतालमा जी’व’नजलको अ’भाव भएको छ । भाइ’रल ज्व’रो, झा’डावा’न्ता लगायतका बि’रामीको चा’प ब’ढेपनि अ’स्प’तालमा एक सातादेखि जी’वनजलको अ’भाव का’यमै छ ।

झा’डा’वा’न्ता भएपछि छोरालाई अ’स्प’ताल ल्याउनुभएकी सरिता शर्माले जी’वनजल नपाएको गु’ना’सो गरे । शर्माजस्तै अ’न्यले पनि उ’क्त स’मस्या भो”ग्नु परिरहेको छ । केही दिनदेखि जी’वनजल अ’भाव भएको अ’स्पतालका फा’र्मेसी इ’न्चार्ज सन्तोष सुवेदीले बताए ।

‘समयमै औ’ष’धि ल्याउन ख’रिद ऐ”न नै परि’वर्तन गर्नुपर्छ, त’त्कालै हामीले औ’षधि ख’रिद गर्न मिल्दैन’, उनले भने, ‘स्व’स्थ्य बि’माले सबै औ’षधि दिनु भन्छ, तर ख’रिद ऐ’न बा’धक बन्छ त्यसैले भनेको समयमा औ’षधि दिन सकिरहेका छैनौँ ।’

फा’र्मेसीमा जी’वनजल मात्रै होइन, थाइ’रोनम २५ लगायतका अन्य अ’त्यावश्यक औ’षधिको समेत अ’भा’व भएको छ । ख’रिद ऐ’न परि’वर्तन नभएसम्म यस्तो सम’स्या दोहोरिने सुवेदी बताउनुहुन्छ ।

धवलागिरि अ’स्पतालका मेडिकल सुप’रिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जी’वनजल लगायतका अ’त्यावश्यक औष’धिको अ’भाव हुन नदिने बताए ।

बागलुङ नगरका अन्य स्वा’स्थ्य सं’स्थामा जीवनजल, सि’टामोललगायत अ’त्यावश्यक औ’ष’धिको अ’भाव नभएको बागलुङ नगर स्वा’स्थ्य शाखाका सं’योजक रामप्रसाद खनालले जानकारी दिए । (रासस)

प्रतिक्रिया