बि’प्लव ने’तृत्वको नेपाल क’म्युनिष्ट पार्टीबाट एक स’मुहले बिद्रो’ह गरेको छ। सो पार्टीद्वा’रा गठित ता’म्सालिङ्ग ज’नसरकार प्र’मुख माणिक लामाको ने’तृत्वमा एक स’मुहले बि’प्लव ने’तृत्वको नेपाल क’म्युनिष्ट पार्टीबाट बि’द्रोह गरेको हो।
लामाको ने’तृत्वमा बि’द्रोह गरेको नेपाल क’म्युनिष्ट पार्टी र नेपाल ने’तृत्वको नेपाल क’म्युनिस्ट पार्टी (मा’ओवा’दी)बीच शनिबार काभ्रेमा आयो’जित एक का’र्यक्रम बीच पार्टी ए’कीकरण समा’रोह समेत स’म्पन्न भएको खबर छ। सो समा’रोहमा नेपाल क’म्युनिष्ट पार्टी र नेपाल क’म्युनिस्ट पार्टी (मा’ओवा’दी)बीच एकी’करण भै एकी’कृत नेपाल कम्यु’निस्ट पार्टी (मा’ओवा’दी) पार्टीको घो’षणा गरिएको थियो।
न’वघो’षित एकी’कृत नेपाल क’म्युनिस्ट पार्टी (मा’ओवा’दी)को महासचिवमा माणिक लामालाई घो’षित गरिएको छ भने पार्टी प्र’वक्तामा नेपाल बनेको पार्टीका केन्द्री’य नेता गौरबले जानकारी दिएका छन्। नेता गौरबका अनुसार, पार्टीले सश’स्त्र ज’नविद्रो’हको का’र्यदि’शा त’य गरेको छ। एकसय तीन सदस्यी’य रहने केन्द्री’य स’मितिको आगामी २७ र २८ हुने बै’ठकले पार्टीका भा’बी रणनीति र संघ’र्षका कार्य’क्रम बारे नि’र्णय गरिने प्राप्त समाचारमा जनाइएको छ।