को’रोना संक्र’मणबाट पोखरामा एक बृ’द्धाको नि’धन, कास्कीमा २९ संक्र’मित थ’पिए

को’रोना संक्र’मणबाट पोखरामा एक बृ’द्धाको नि’धन, कास्कीमा २९ संक्र’मित थ’पिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 7.6K
    Shares

को’रोना भाइ’रस सं’क्रमणबाट पोखरामा एक जनाको नि’धन भएको छ।  पोखरा महानगरपालिका वडा नम्बर १३ का ७९ वर्षी’या बृ’द्धाको को’रोना भाइ’रस सं’क्रमणबाट नि’धन भएको हो ।

उनको उप’चारकै क्रममा पोखरा स्वास्थ्य बि’ज्ञान प्रति’ष्ठानमा निधन भएको गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले जनाएको छ। उनलाई गएको कार्तिक १ गते को’रोना सं’क्रमण पु’ष्टि भएपछी उप’चारका लागि प्र’तिष्ठानमा भर्ना गरिएको थियो।

गण्डकी प्र’देशमा यससंगै को’रोना संक्र’मणबाट एकहजार तीनसय ८९ जनाको नि’धन भएको स्वा’स्थ्य नि’र्देशनालयले जानकारी दिएको छ।

यसैबीच आजै नि’र्देशनालयले जा’री गरेको प्रे’स बि’ज्ञप्ति अनुसार, गण्डकी प्र’देशको मनाङ, मुस्ताङ, लमजुङ र नवलपुरमा को’रोना संक्र’मण द’र शु’न्य रहेको छ भने गण्डकी प्र’देशमै सबैभन्दा धे’रै कास्की जिल्लामा १२ जना महिला सहित २९ जनालाई को’रोना संक्र’मण पु’ष्टि भएको छ।  त्यस्तै तनहुँमा ७, स्याङ्जामा ६, म्याग्दी, गोर्खा, बागलुङमा ३/३ जना र पर्वतमा एकजना को’रोना संक्र’मण पु’ष्टि भएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया