पपुवान्युगिनीमा ८ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

पपुवान्युगिनीमा ८ रेक्टरको भूकम्प, सुनामीको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ माघ २०७३
  • 10.8K
    Shares

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएको छ ।

नेपाली समय अनुसार आइतबार बिहान सवा १० बजे भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया