को’रोना संक्र’मणबाट थप आठ जनाको मृ’त्यु, चारसय ५५ संक्र’मित थ’पिँदा आठसय संक्र’मणमु’क्त

को’रोना संक्र’मणबाट थप आठ जनाको मृ’त्यु, चारसय ५५ संक्र’मित थ’पिँदा आठसय संक्र’मणमु’क्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ असोज २०७८
  • 5K
    Shares

देशभर आज थ’प चार सय ५५ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ भने आठ जनाको मृ’त्यु भएको छ ।

छहजार दुईसय १४ जनाको परी’क्षण हुँदा चारसय ५५ जनामा को’रोना देखिएको हो । तीन हजार चार सय १८ जनाको पी’सीआर गर्दा तीन सय ९८ र दुई हजार सात सय ९६ जनाको एन्टी’जेन परी’क्षण गर्दा ५७ जना को’रोना संक्र’मित थ’पिएका हुन् ।

२४ घण्टामा संक्र’मणमु’क्त हुनेको सं’ख्या आठ सय चार रहेको छ । स’क्रिय संक्र’मितको संख्या १३ हजार आठ सय ५३ पुगेको स्वा’स्थ्य तथा जनसं’ख्या मन्त्रायले जनाएको छ । जसमध्ये तीन सय १० जनाको आइ’सियु र एकसय पांच जनाको  भेन्टि’लेटरमा उप’चार भइरहेको छ ।

यस्तै, १२ हजार सात सय ९१ जना हो’म आइ’सोलेसनमा, एक हजार ६२ जना संस्था’गत आइसो’लेसनमा र दुई सय ३० जना क्वारे’न्टिनमा छन् ।

आज थप चार हजार सात सय ८४ जनाले को’रोना वि’रुद्धको खो’प लगाएका छन् । योसँगै को’रोनाको पू’र्ण खो’प लगाउनेको संख्या ६४ लाख ६९ हजार एकसय ५९ र पहिलो डो’ज लगाउनेको संख्या ८३ लाख ८८ हजार चार सय दुई पुगेको छ ।

प्रतिक्रिया