आ’न्दोलनरत कि’सानहरुलाई आफ्नो कारले कि’चेर ह’त्या गरेको आ’रोपमा भारती’य प्र’हरीले भारत केन्द्री’य सरकारका गृ’ह रा’ज्यमन्त्री अज’य मि’श्राको छोरा आ’शिष मिश्रा उर्फ “मोनु”लाई प’क्राउ गरेको छ । उ’त्तर प्र’देशको लखिमपुर खिरीका कि’सानहरुलाई गाडीले कु’ल्चिएर ह’त्या गरेको अभि’योगमा गृ’ह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्र’हरीले प’क्राउ गरेको हो ।
सो आ’रोपका सम्ब’न्धमा शनिबार प्र’हरीले उनीसँग १२ घण्टासम्म सो’धपु’छ गरेको थियो । डि’आईजी उपेन्द्र अग्रवालले घ’टनाबारे सो’धपु’छ गर्ने क्रममा आशिषले सह’योग नगरेको र उ’त्तर दिनबाट प’न्छिन खोजेकोले उनलाई न्या’यिक हि’रासतमा पठाइएको जानकारी दिएका छन् ।
आशिष मिश्रा लखिमपुर खिरीको तिकु’निया कि’सान ह’त्याका’ण्डका मु’ख्य आ’रोपी हुन् । सरकारले ल्याएको एक का’नुनविरु’द्ध लामो समयदेखि आ’न्दोलनरत कि’सानहरुको र्या’लीमा सह’भागीहरुलाई प’छाडिबाट कारले ठ’क्कर दिएर ह’त्या गरेको आ’रोप उनीमाथि लागेको छ ।
३ अक्टुबरको यो घ’टनामा चार जना कि’सानहरुको मृ’त्यु भएको थियो । त्यसपछि भड्कि’एको हिं’सामा परी दुई जना भाजपाका का’र्यक’र्ता, एकजना आ’शिष मिश्राको गाडी चालक र एक जना स्थानी’य पत्रकार पनि मा’रिएका छन् ।