बेनी अ’स्पतालका कर्मचारीको आ’न्दोलन फिर्ता : अ’स्पतालका स’म्पूर्ण सेवा सु’चारु

बेनी अ’स्पतालका कर्मचारीको आ’न्दोलन फिर्ता : अ’स्पतालका स’म्पूर्ण सेवा सु’चारु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ असोज २०७८
  • 4.7K
    Shares

म्याग्दी जिल्ला अ'स्पताल

म्याग्दी जिल्ला सदरमु’काम बेनीस्थित जिल्ला अ’स्पतालले आफ्ना स’म्पूर्ण सेवा सु’चारु भएको जनाएको छ ।  अ’स्पताल ब्यब’स्थापन कर्मचारीहरुको रोकिएको तीन महिनादेखिको तलब दिन स’हमत भएपछी अ’स्पतालका सेवा सं’चालनमा आएका छन्।

बेनी अ’स्पतालमा का’र्यरत कर्मचारीले साउनदेखिको तलब नपाएको भन्दै झन्डै दुई महिनादेखो आ’न्दोलनरत थिए।  आ’न्दोलनरत कर्मचारी तथा अ’स्पताल ब्यवस्था’पन स’मिति र अ’स्पताल प्र’शासनबीच भएको वा’र्तामा रो’किएका सबै तलब दिने सह’मति भएको बताइएको छ।

आफ्नो तलब पाउनेभएपछि आ’न्दोलनरत चिकि’त्सक, स्वा’स्थ्यकर्मी र कर्म’चारीले आ’न्दोलन फि’र्ता लिएर काममा फ’र्किएका छन् ।

बुधवार विहान त’लबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा ब’न्द गर्दै दिनभर ध’र्ना दिएका थिए । अ’स्पताल व्यव’स्थापन स’मितिको प’हलमा अ’स्पताल प्र’शासन र आ’न्दोलनरत स्वा’स्थ्यकर्मीहरुका विच त’लब भु’क्तानीका स’म्बन्धमा सह’मति जुटेपछि उनीहरु सेवामा फ’र्किएको अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

आ'न्दोलनरत बेनी अ'स्पतालका कर्मचारी
आ’न्दोलनरत बेनी अ’स्पतालका कर्मचारी

स’मितिका अध्यक्ष कटुवालले ले’खापालको स’मस्याका का’रण त’लव उ’पलब्ध गराउन नसकिएको बताए । उनले अ’स्पतालको छु’ट्टै ले’खापालको ब्यब’स्था नगरिदिएको र अन्य कार्य’लयमा का’र्यरत लेखा’पाल भएको का’रण समयमै त’लब भु’क्तानीमा स’मस्या भएको उनले जानकारी गराए ।

यसैबिच अ’स्पतालमा दिनभर ब’हिरंग कक्ष, ल्याव, आँखा उप’चार, लगा’यतका कक्षको सेवा ठ’प्प भएको थियो । अस्पताल अघि र अध्यक्षको का’र्यक’क्ष अगा’डी स्वा’स्थ्यकर्मी, चि’कित्सवक र कर्म’चारीहरुले ध’र्ना दिएर बसेका थिए  । हाल बेनी अ’स्पतालले ६४ शै’या बराबरको सु’विधा दिइरहेको छ ।

प्रतिक्रिया