बलिउड अभिनेता अनुपम खेरले गरे पशुपतिनाथको दर्शन

बलिउड अभिनेता अनुपम खेरले गरे पशुपतिनाथको दर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ असोज २०७८
  • 2.7K
    Shares

फिल्म ‘उचाई’ को सु’टिङकालागि नेपालमा रहेका बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले आज बिहान पशुपति नाथको दर्शन गरेको सार्वजनिक भिडियोमा बताएका छन् ।

खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् ।

उनले सबैको सबैको सुस्वा’स्थ्य र शा’न्तिको कामना गर्दै, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वा’स्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

प्रतिक्रिया