विमान’स्थलबाटै फर्का’इए ‘ अफ नेपालका वि’जेता किरण गजमेर

विमान’स्थलबाटै फर्का’इए ‘ अफ नेपालका वि’जेता किरण गजमेर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ असोज २०७८
  • 3.5K
    Shares

भ्वा’इस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर विमानस्थलबाटै नेपाल प्रवेश न’गरी अमेरिका फर्किएका छन् । अमेरिकाबाट कतार एयरवेजमार्फत सोमबार नेपाल आएका गजमेरलाई अध्या’गमन विभागले त्रिभुवन अन्तरा’ष्ट्रिय विमान’स्थलबाटै फर्काइ’दिएको हो ।

अध्या’गमन विभागको अनुसार एक प्रवे’शाज्ञा (भिषा) मा १८० दिनमात्र बस्न पाउने किरणले नेपालमा यस अघिनै बसिसकेको हुनाले उनलाई फर्काइएको हो ।
अध्या’गमनको अनुसार एक प्रवे’शाज्ञामा १८० दिन मात्रै बस्न पाइन्छ । अब गजमेरले २०२१ मा नेपालमा प्रवेश नै गर्न नपाउने भएका छन् । भ्याइस अफ नेपालमा सहभागी हुँदा उनी लामो समय नेपाल बसेका थिए । भुटानी शर’णार्थी भएर नेपाल छिरेका किरण केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । किरण अहिले अमेरिकी नागरिक भएका छन् ।

प्रतिक्रिया