मासुभन्दा महङ्गो साग : एक मुठालाई ७० रुपैयाँ !

मासुभन्दा महङ्गो साग : एक मुठालाई ७० रुपैयाँ !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ असोज २०७८
  • 3K
    Shares

केही दिनयता काठमाडौंवासीको भान्सा महँ’गो बन्दै गएको छ। बजारमा तरकारी कि’नेर खान काठमाडौंवासीलाई ह’म्मे पर्न थालेको छ। तरकारीको मूल्य थोक बजारमै म’हँगो हुँदा उपभो’क्ताले खुद्रा पसलबाट कि’नेर खान धौधौ पर्ने बेला आइसकेको छ।

दिनप्रतिदिन व्यपारीहरूले निय’मित भान्सामा प्रयोग हुने तरकारीको मूल्यमा वृ’द्धि गर्दा सर्व’साधारण मा’रमा परेका छन्। सामान्य हरियो सागपात किनेर खानभन्दा मासु किनेर खान सस्तो पर्ने भन्दै उपभो’क्ताले गुना’सो गर्दै आएका छन्।

कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकिलो एक सय ५० रुपैयाँ तोकिएकोमा सर्वसा’धारणले प्रतिकिलो दुई सय ५० देखि ३०० रुपैयाँसम्म तिर्न बा’ध्य भएको उपत्यकावासी बताउँछन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यां’कअनुसार पालुंगो प्रतिकिलो दुई सय रुपैयाँ मूल्य तोकि’एको छ। त्यसैगरी, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ तोकि’एको छ । कालिमाटीमै म’हँगो भएको तरकारी उपभोक्तासम्म आइपुग्दासम्म झन्डै दोब्ब’रले वृद्धि हुन्छ।

प्रतिक्रिया