भारती’य सी’मा सु’रक्षा ब’ल (एसएसबी)ले तु’इन का’टेर जयसिं’ह धा’मी बे’पत्ता भएपछि गठन भएको छान’बिन समितिले प्र’ति’वेदन बुझाएको छ । मंगलबार सह-सचिव जनार्दन गौतम नेतृ’त्वको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर प्र’तिवेदन बुझाएका हुन् ।
प्र’तिवदेनमा भनिएको छ, ‘उ’क्त घ’टना भारती’य एस.एस.बी.का सु’रक्षा’क’र्मीको उप’स्थितिमा घ’टेको देखिएकोले निजहरुको सं’लग्नता सम्ब’न्धमा अनुु’सन्धान गरी दो’षी उ’पर कार’वाही गर्न र जयसिं’ह धा’मीका परि’वारलाई उ’चित क्ष’तिपू’र्ति र रा’हत उप’लब्ध गराउन भारती’य पक्षसँग कू’टनीतिक माध्य’मबाट पहल गर्न साथै आ’श्रित परि’वारलाई नेपाल सरकारका तर्फबाट पा’लन पो’षण र शिक्षा दी’क्षाको व्यव’स्थापन गर्न सिफा’रिस गरेको छ ।’
भारती’य सी’मा सु’रक्षा ब’ल (एसएसबी)कै सं’लग्नता रहेको र दो’षीलाइ क’डा कार’बाही गर्न गठि’त छान’’बिन समितिले सिफा’रिस समेत गरेको छ । मंगलबार सह–सचिव जनार्दन गौतम नेतृ’त्वको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर समितिले प्र’तिवेदन बुझाउँदै घ’ट’नामा एसएसबीको संल’ग्न रहेको र दो’’षीलाई कार’वाही गर्न सिफा’रिस गरेको हो ।
घ’टनाबारे छान’बिन गर्न सह–सचिव गौतम नेतृ’त्वमा पाँच सदस्यी’य छान’बिन समिति गठन भएको थियो । साउन १७ मा गठन गरिएको समितिलाई गृ’ह मन्त्रा’लयले १० दिनभित्र छान’बिन प्र’तिवेदन बुझाउने समय दिइएको थियो । समितिले स्थलगत अनु’सन्धान गरेर मंगलबार ‘प्र’तिवेदन बुझाएको छ ।
दार्चुलाको ब्या’स गाउँपालिका–२ का ३३ वर्षी’य धा’मी हालसम्म बे’प’त्ता छन् । बे’पत्ता भएपछि उनको खो’जी गरिए पनि उनी भेटि’एका थिएनन् । स्थानी’य प्रत्य’क्षद’र्शीका अनुसार महाकाली नदी तर्न लाग्दा एसएसबीले तु’इन काटि’दिएपछि उनी महाकाली भे’लसँगै ब’गेका थिए ।
तर, भारती’य प’क्षले भने दार्चुलाका प्र’मुख जिल्ला अधि’कारीलाई पत्र लेखेर सो घ’ट’नामा एसएसबीको सं’लग्नता नरहेको स्पष्टी’करण दिएको छ । त्य’सपछि घ’ट’नाबारे स’त्यत’थ्य छान’विन गर्न गठित समितिले घ’ट’नामा एसएसबीको सं’लग्न रहेकाले दो’षीलाई क’डा कार’बाही गर्न मा’ग गरिएको छ ।