नुवाकोट जिल्लामा को’रोना भाइ’रसको ‘डे’ल्टा प्लस’ भेरि’एन्ट देखिएको छ ।
त्रिशुली अ’स्पतालले एक विज्ञप्ती जारी गर्दै को’रोना डे’ल्टा प्लस भेरि’एन्ट भेटिएको पु’ष्टि गरेको हो ।
त्रिशुली अ’स्पताल पीसीआर प्र’योगशालामा पोजे’टिभ देखिएका ४ वटा स्वा’बका नमुनाहरु राष्ट्रिय प्रयो’गशाला काठमाडौं मार्फत अन्त’राष्ट्रिय प्र’योगशालामा Gene Sequencing गर्न पठाईएकोमा ३ ओटा स्वा’व’का नमुनाहरु डेल्टा (B.617.2) र बाँकी १ वटामा डे’ल्टा प्लस (B.167.2) +K417N प्रमा’णित भएको त्रिशुली अस्प’तालले जनाएको हो ।
यसअघि नेपालमा भेटिएका अ’ल्फा भेरि’एन्ट र डे’ल्टा भेरि’एन्ट भन्दा ‘डे’ल्टा प्लस’ भे’रिएन्ट ६० देखि सतप्रतिशत बढी संक्रा’मक हुने र बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहलाई उ’च्च संक्र’मण गर्ने र बढी फो’क्सोलाई असर पार्ने विज्ञहरुको दाबी रहेको त्रिशूली अस्पतालले जनाएको छ ।
साथै नागरिकहरु त्र’सित नभई जनस्वा’स्थ्यका मापद’ण्डहरु र स्थानिय प्रशासनले जारी गरिएको निषे’धाज्ञाका नियमहरु पा’लना गरि सुर’क्षित रहन अ’पिल पनि गरेको छ ।
यो भेरिए’न्ट भार’तमा समेत पाइएको छ । यसमा को’रोना भाइ’रसको पु’रानो भेरि’एन्टमा अलि परिव’र्तन भएको र डे’ल्टा भे’रिएन्ट नै विक’सित भएर डे’ल्टा प्लस भेरि’एन्ट बनेको बिज्ञहरुले बताएका छन् । यो भेरि’एन्ट बढी संक्रा’मक तथा सबै उमेर समूहका व्यक्ति’लाई अ’सर पार्ने विभिन्न अध्य’यनबाट देखिएको छ।