कास्कीमा चार जना संक्र’मितको नि’धन, थप ८६ जनामा को’रोना संक्र’मण पु’ष्टि

कास्कीमा चार जना संक्र’मितको नि’धन, थप ८६ जनामा को’रोना संक्र’मण पु’ष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ असार २०७८
  • 6.3K
    Shares

कोरोनाले तीन जनाको मृत्यु

को’रोना संक्र’मणकाकारण कास्की जिल्लामा पछिल्लो २४ घ’न्टामा चार जनाको नि’धन भएको छ भने थप ८६ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।

गण्डकी स्वास्थ्य नि’र्देशनालय, गण्डकी प्र’देशले दिएको जानकारी अनुसार, कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ५  का ७३ वर्षी’य वृद्धको को’रोना संक्र’मणबाट नि’धन भएको छ भने पोखरा महानगरपालिका वडा नम्बर १७ का  ५० र ६० वर्षका पुरुष तथा सोही महानगरपालिकाको वडा नम्बर ३० का ८८ वर्षी”य वृद्धको पनि को’रो’ना संक्र’मणकै कारण नि’धन भएको नि’र्देशनालयद्वा’रा जा’री गरिएको बि’ज्ञप्तिमा उल्लेख छ।  त्यस्तै पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नम्बर ५ की ५६ वर्षी’या महिलाको पनि को’रोना संक्र’म’णकै कारण नि’धन भएको त्यस बि’ज्ञप्तिमा उल्लेख छ।

गण्डकी स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा जारी बिज्ञप्ति
गण्डकी स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा जा’री बि’ज्ञप्ति

गण्डकी स्वास्थ्य नि’र्देशनालय, गण्डकी प्र’देशले दिएको जान’कारीमा पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८६ जनामा को’रोना संक्र’मण पु”ष्टि भएको छ । कास्कीमा ४१ जना पुरुष तथा ४५ जना महिला गरी ८६ जनामा को’रोना भाइ’रस पु’ष्टि भएकाे प्र’देश स्वास्थ्य नि’र्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्र’देशमा एक हजार एकसय ४१ जनाको नमुना परी’क्षण गरिएकोमा गण्डकी प्र’देशमा थप दुईसय ६९ जनामा को’रोना पोजे’टिभ देखिएको वि’ज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ८६ सहित म्याग्दीका ११ जना, पर्वतका पांच जना, गाेरखाका ३३ जना, लमजुङका ३२ जना, तनहुँका ९ जना, स्याङ्जाका ४५ जना र नवलपुरका ४८ जना गरी प्रदेशका ८ जिल्लामा एकसय ३४ पुरुष तथा एकसय ३५ जना महिलामा को’रोना पु’ष्टि भएको हो ।

योसँगै गण्डकी प्र’देशमा को’रोना संक्र’मितको कुल संख्या ५८ हजार तीनसय ४८ पुगेको छ। पछि’ल्लो २४ घण्टामा ३५२ जना नि’को भएसँगै प्र’देशमा संक्र’मणमु’क्त हुनेको संख्या ५४ हजार दुईसय चार पुगेको छ । गण्डकीमा  हालसम्म को’रोना संक्र’म’णका कारण प्रदेशभर ज्या’न गु’माउनेको संख्या नौसय ८१ पुगेको छ।

गण्डकी स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा जारी बिज्ञप्ति
गण्डकी स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा जारी बिज्ञप्ति

 

प्रतिक्रिया