पछिल्लो २४ घन्टामा कास्की जिल्लामा तीन जनाको कोरोना संक्र’मणका कारण नि’धन भएको छ भने थप एकसय ३५ जना नयाँ कोरोना संक्र’मित भेटिएका छन्।
गण्डकी ‘प्रदेश स्वास्थ्य नि’देशनालय पोखराले दिएको जानकारी अनुसार, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ८ कि ७२ वर्षी’या बृ’द्धा, सोही महानगरपालिका वडा नम्बर १० का ९८ वर्षी’य बृद्ध र वडा नम्बर १३ का ६४ वर्षी’य वृद्धको कोरोना संक्र’मणका कारण नि’धन भएको हो। कास्की जिल्लामा पछि’ल्लो २४ घन्टामा ७२ जना महिला तथा ६३ जना पुरुषसहित थप एकसय ३५ जना नयाँ कोरोना संक्रमित थपिएको नि’र्देशनालयद्वा’रा जा’री प्रेस बिज्ञ’प्तिमा उल्लेख छ।
लमजुङ्ग स्याङ्गजा र म्याग्दीमा एक-एक जनाको कोरोना संक्रमितको नि’धन भएको गण्डकी प्र’देश स्वास्थ्य नि’र्देशनालय पोखराले जनाएको छ।

