सर्वो’च्च अ’दालतले नागरिकता अध्या’देश कार्या’न्वयन नगर्न सरकारका नाममा अन्तरि’म आ’देश जा’री गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयु’क्त इजला’सले उ’क्त अन्त’रिम आ’देश जा’री गरेको हो।
आज बसेको संवैधानिक इजला’सले यस प्र’कारको वि’षय संसदबाटै वि’धेयक पा’रित भई ऐ’नबाटै हुनुपर्ने भन्दै सरकारले हालै जा’री गरेको अ’ध्यादेश कार्या’न्वयनमा रो’क लगाएको हो ।
सर्वो’च्चले संघी’य संसदबाट यदि पा’रित हुन नसकेमा अध्या’देश बमो’जिम वित’रित नागरिकताको प्रमाणपत्रमा’थि का’नुनी जटिल’ता उत्प’न्न हुने भन्दै संघी’य संसदबाट विधे’यक पा’रित भई नि’र्माण भएको ऐ’नबाटै नागरिकता वि’तरणको व्यव’स्था मिलाउन उप’युक्त हुने बताएको छ ।
त्यस अध्या’देशमा ‘जन्म’सिद्ध’ नेपाली नागरिकता लिएका व्य’क्तिका सन्तानलाई वं’शजका आ’धारमा नागरिकता दिने ब्य’बस्था गरिएको थियो। त्यस्तै बाबुको पहि’चान नभएका सन्तानलाई आमाका नामबाट वं’शजका आधारमा नागरिकता दिइने प्रा’वधान पनि अध्या’देशमा समेटिएको छ ।



