सर्वाधिक हिट फिल्म **छक्का पन्जा**साच्चीकै यूट्यूबमा ( हेर्नुहोस पुरै फिल्म)

सर्वाधिक हिट फिल्म **छक्का पन्जा**साच्चीकै यूट्यूबमा ( हेर्नुहोस पुरै फिल्म)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ पुष २०७३
  • 15.4K
    Shares

फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर छक्का पन्जालाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ। फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो। फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फिल्मलाई फेसबुकमा स्टाटस हेर्दै नहेर्न तथा सेयर नगर्न अनुरोध गरेका थिए।

उनले यूट्यूबमा शुक्रबार फिल्म रिलिज गर्ने तयारी भएकाले त्यसैबाट हेर्न पनि आग्रह गरेका थिए।

फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ। १६ करोड बढिको कारोबार गरेको फिल्म नेपाली वक्सअफिसको सर्वाधिक सफल फिल्म हो। स्टाटसमा गिरीले भ्रमण छोट्याउँदै नेपाल आउन लागेको बताउँदै नेपाल आएपछि कानुनी प्रक्रियामा लाग्ने फेसबुकमा लेखेका थिए।

हेर्नुहोस पुरै फिल्म

प्रतिक्रिया