कास्की जिल्लामा पछि’ल्लो २४ घ’न्टामा को’रोना संक्र’मणबाट नि’धन हुनेको सं’ख्या घ’टे पनि न’याँ संक्र’मितको सं’ख्या भने ब’ढेको छ।
को’रोना संक्र’मणका का’रण सोमबार कास्की जिल्लामा छ जनाको नि’धन भएकोमा मंगलबार भने तीन जनाको मात्र नि’धन भएको छ। सोमबार एकसय ६५ जनामा को’रोना संक्र’मण पु”ष्टि भएकोमा मंगलबार भने दुइसय ३२ जनामा को’रोना संक्र’मण देखि’एको छ।
गण्डकी प्र’देश स्वा’स्थ्य निर्दे’शनालयले मंगलबार दिएको जान’कारी अनु’सार, को’रोना संक्र’मणका का’रण पछि’ल्लो २४ घ’न्टामा कास्की जिल्लाको पोखरा महानागरपालिकाका तीन जना पुरुषको नि’धन भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १० का २६ वर्षी’य यु’वा, वडा नम्बर १६ का ५० वर्षी’य पुरुष र वडा नम्बर १७ का ८० वर्षी”य वृ’द्धको को’रोना संक्र’मणबाट नि’धन भएको नि’र्देशनालयले जनाएको छ।
कास्कीका तीन जना, पर्वत र स्याङजामा पनि दुई जना, तनहुँ, नवलपुर र लमजुङ एक-एक जना समेत गरी गण्डकी प्र’देशमा को’रोना संक्र’मणबाट १० जनाको नि’धन भएको प्रा’प्त समा’चारमा जनाइएको छ।
यसैगरी कास्की जिल्लामा एकसय दुई महिला र एकसय ३० पुरुष सहित दुईसय ३२ जना न’याँ संक्र’मित थ’पिएका छन्। कास्कीका दुईसय ३२ सहित म्याग्दीका १५ जना, पर्वतका ८७ जना, गोरखाका एकसय छ जना, लमजुङका १२ जना, तनहुँका पाँच जना, बाग्लुङका १७ जना, स्याङ्जाका १२ जना , मुस्ताङका एक जना र नवलपुरका ३१ जना गरी प्र’देशका १० जिल्लामा दुईसय ६९ पुरुष तथा दुईसय ४९ जना महिलामा को’रोना पु’ष्टि भएको हो । योसँ’गै गण्डकी प्र’देशमा को’रोना संक्र’मितको कु’ल सं’ख्या ४७ हजार आठसय पुगेको छ।
पछिल्लो २४ घ’ण्टामा प्र’देशमा एक हजार दुईसय ८२ जनाको न’मुना परी’क्षण गरिएकोमा गण्डकी प्र’देशमा थ’प पाँचसय १८ जनामा को’रोना पो’जे’टिभ देखिएको नि’र्देशनालयले जान’कारी दिएको छ।