प्रधानमन्त्री केपी शर्मा ओलीका पू’र्व स्व’कीय सचिव पुष्पबहादुर बरुवालको नि’धन भएको छ।
कोरोना संक्र’मण भएर अमेरिकामा उपचा’ररत बरुवालको गएराति नि’धन भएको पारि’वारिक स्रोतले जनाएको छ।
झापा कोरो’बारी नि’वासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्रा’ध्यापक तथा पाथि’भरा विकास समितिका अध्यक्ष समेत रहेका थिए।
केही व’र्षदेखि परि’वार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका पुगेका बरुवाल कोरोना संक्र’मित भएर अमेरिकामै उपचार’रत थिए।
बरुवालका आमा, श्रीमती, दुई छोरा छन्।