पछिल्लो २४ घ’न्टामा कास्की जिल्लामा छ जना को’रोना संक्र’मितको नि’धन भएको छ भने कास्की जिल्लाका थप एकसय ६५ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।
गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले दिएको जान’कारी अनु’सार, पछिल्लो २४ घ’न्टामा पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा दुई जनाको को’रोना संक्र’मणबाट नि’धन भएको छ। नि’धन हुने दु’वै जना पुरुषको उमेर ५६ व’र्ष रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर १ का ९७ वर्षी’य बृ’द्ध, वडा नम्बर १५ का ७० वर्षी’य बृ’द्ध, वडा नम्बर १६ का ३५ वर्षी’य युवा र वडा नम्बर २२ का ४८ वर्षी’य पुरुषको पनि को’रोना संक्र’मणवाट नि’धन भएको प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले जनाएको छ।
कास्की जिल्लाका ६ जना, नवलपुर जिल्लाका ४ जना, पर्वत जिल्लाका २ जना, स्याङ्जा, बाग्लुङ, तनहुँ र लमजुङ जिल्लाका एक-एक जनासहित गण्डकी प्र’देशमा १७ जना को’रोना संक्र’मितको नि’धन भएको नि’र्देशनालयले दिएको जान’कारीमा उल्लेख छ। गण्डकी प्र’देशमा को’रोना संक्र’मणबाट नि’धन हुनेको संख्या सातसय ७९ पुगेको प्राप्त समाचारमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप एकसय ६५ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ । कास्कीमा ८७ जना पुरुष तथा ७८ जना महिला गरी एकसय ६५ जनामा को’रोना भाइ’रस देखिएको प्र’देश स्वा’स्थ्य नि’र्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्र’देशमा दुई हजार चारसय १५ जनाको न’मुना परी’क्षण गरिएकोमा गण्डकी प्र’देशमा थ’प सातसय ९१ जनामा को’रोना पोजे’टिभ देखिएको वि’ज्ञप्तिमार्फत नि’र्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका एकसय ६५ सहित म्याग्दीका २६ जना, पर्वतका २९ जना, गोरखाका एकसय ९६ जना, लमजुङका ६७ जना, तनहुँका ७० जना, बाग्लुङका ५७ जना, स्याङ्जाका ५६ जना र नवलपुरका एकसय २५ जना गरी प्र’देश अ’न्तर’गतका नौ जिल्लामा तीनसय ९७ पुरुष तथा तीनसय ९४ जना महिलामा को’रोना पु’ष्टि भएको हो ।
योसँगै गण्डकी प्र’देशमा को’रोना संक्र’मितको कु’ल संख्या ४७ हजार दुइसय ९१ पुगेको छ। पछिल्लो २४ घण्टामा एकहजार पाँचसय ३० जना नि’को भएसँगै प्र’देशमा संक्र’मण’मु’क्त हुनेको संख्या ३८ हजार ६६ पुगेको छ ।


