पछिल्लो २४ घन्टामा कास्कीमा को’रोना संक्र’मणबाट सात जनाको नि’धन, एकसय ६३ नयाँ संक्र’मित थपिए

पछिल्लो २४ घन्टामा कास्कीमा को’रोना संक्र’मणबाट सात जनाको नि’धन, एकसय ६३ नयाँ संक्र’मित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ जेष्ठ २०७८
  • 4.4K
    Shares

पछिल्लो २४ घन्टामा कास्की जिल्लामा को’रोना संक्र’मणबाट सात जनाको नि’धन भएको छ भने थप एकसय ६३ जनामा को’रोना संक्र’मण देखिएको छ। कास्की जिल्लामा नि’धन भएका सात जनामध्ये एक जना माछापुच्छ्रे गाउपालिकाका हुन् भने बाँकी छ जना पोखरा महानगरपालिकाको रहेका छन्।
गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालय पोखराले दिएको जान’कारी अनु’सार, कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका वडा नम्बर ४ का ७२ वर्षी’य बृद्धको को’रोना संक्र’मणबाट नि’धन भएको छ।  त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर वडा नम्बर १३ का ४९ वर्षी’य पुरुष, वडा नम्बर १५ की ६२ वर्षी’या बृद्धा, वडा नम्बर १७ की २५ वर्षी’या महिला, वडा नम्बर १८ की ६३ वर्षी’या बृद्धा र वडा नम्बर २९ कि ५९ वर्षी’या महिलाको पनि को’रोना संक्र’मणबाट नि’धन भएको प्रा’प्त समाचारमा जनाइएको छ।
पछिल्लो २४ घन्टामा कास्की जिल्लाका सात जना, स्याङ्जा, तनहु र नवलपुरमा दुई- दुई जना, तथा पर्वत जिल्लाका एक  जना समेत कुल १४ जानाको को’रोना संक्र’मणबाट गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयबाट प्राप्त जान’कारीमा उल्लेख छ।
पछिल्लो २४ घन्टामा कास्की जिल्लामा ७० महिला र ९३ पुरुष गरी कुल एकसय ६३ जनामा को’रोना संक्र’मण देखिएको छ।  कास्कीका एकसय ६३ सहित गण्डकी प्र’देशमा पछिल्लो २४ घन्टामा पाँचसय १३ जना नयाँ संक्र’मित थपिएका छन्  । यता गण्डकी प्र’देशका सातसय ४४ जनाले को’रोना संक्र’मणलाई जि’तेर घर फर्किएको नि’र्देशनालयले जान’कारी दिएको छ।

प्रतिक्रिया