धारामा नु’हाउदै गरेकी संक्र’मित कि’शोरीमा’थि क’रणीको प्र’यास गरेको आ’रोपमा रोल्पाबाट इन्जि’नियर प’क्राउ

धारामा नु’हाउदै गरेकी संक्र’मित कि’शोरीमा’थि क’रणीको प्र’यास गरेको आ’रोपमा रोल्पाबाट इन्जि’नियर प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ जेष्ठ २०७८
  • 12.4K
    Shares

ई. शेषमणि पौडेल

ए’कान्त स्थानमा रहेको धारामा नु’हाउदै गरेकी एक संक्र’मित कि’शोरीमाथि क’रणीको प्र’यास गरेको आ’रोपमा रोल्पाबाट एक इन्जि’नियर प’क्राउ परेका छन् ।

दाङ लमही घर भई हाल रोल्पाको रुन्टीगढी गाउँपालिकामा कार्य’रत ३६ वर्षी’य ई. शेषमणि पौडेललाई प्र’हरीले शुक्रबार प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय रोल्पाले जनाएको छ । उनलाई हाल  इलाका प्र’हरी कार्यालय होलेरीको हिरा’सतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।

प्र’हरीका अनुसार कि’शोरी को’रोना संक्र’मित भएकोले आइसो’लेसनमा बस्दै आएकी थिइन् । एका’न्त स्थानमा रहेको धारामा नुहा’उँदै गरेको अव’स्थामा बोतलमा पानी भर्ने ब’हा’नामा धारामा पुगेका ती इन्जिनियरले कि’शोरीको  सं’वेदनशील अं’गमा सु’म’सु’म्याउँदै ज’ब’र्ज’स्ती क’रणी गर्न खोजेको” आ’रोप लगाउदै प्र’हरीमा उ’जुरी दिएको जिल्ला प्र’हरी कार्यालयका रोल्पाका प्र’मुख, प्र’हरी नायब उपरी’क्षक नवराज सुवेदीले जान’कारी दिए ।

युवती को’रोना संक्र’मित रही हो’म आइसो’लेसनमा बस्दै आएकी थिइन् । सार्वज”निक जवाफदे’ही पद धार’ण गरेको व्य’क्तिले कि’शोरीमा’थि त्यस्तो ह’र्कत गर्नु अत्यन्तै ज’घन्य अप’राध भएकाले प्र’हरीले अ’त्यन्तै संंवे’दनशील भई का’नूनबमो’जिम कार’बाही प्र’क्रिया अगाडि बढाएको जनाएको छ ।

प’क्राउपछि पौडेलमाथि ज’बरज’स्ती क’रणी उ’द्योगअन्तर्गत मु’द्दा चलाइएको छ ।

प्रतिक्रिया