पछिल्लो २४ घन्टामा कास्की जिल्लामा चार जनाको को’रोना संक्र’मणकाकारण नि’धन भएको छ भने थप एकसय ५५ जना न’याँ संक्र’मित थपिएका छन्। कास्की जिल्लामा नि’धन भएका चारै जना पोखरा महानागरपालिकाका रहेका छन्।
गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयले दिएको जान’कारी अनुसार, पोखरा महानगरपालिका वडा नम्बर ५ निवासी ६८ वर्षी’या बृ’द्धा, वडा नम्बर १३ की ६७ वर्षी’या बृ’द्धा, वडा नम्बर १७ का ४७ वर्षी’य पुरुष र वडा नम्बर २५ का ५४ वर्षी’य पुरुषको को’रोना संक्र’मणका कारण नि’धन भएको छ। पछिल्लो २४ घन्टामै ७८ महिला र ७७ पुरुष समेत गरी कु’ल एकसय ५५ जनामा को’रोना सं’क्र’मण पु”ष्टि भएको नि’र्देशनालयले जा’री गरेको बिज्ञ’प्तिमा जनाइएको छ।
गण्डकी प्र’देश स्वा’स्थ्य नि’र्देशनालयका अनु’सार, आज मात्रै गण्डकी प्र’देशमा १० संक्र’मितको मृ’त्यु भएको छ । कास्कीका पांच , म्याग्दी र तनहुँकादुई-दुई तथा बागलुङ र नवलपुरका एक-एक जना संक्र’मितको मृ’त्यु भएको छ । यो संगै गण्डकी प्र’देशमा को’रोनाका कारण ज्या’न गु’माउनेको सं’ख्या सातसय ३३ पुगेको छ ।
गण्डकी प्र’देशमा एकहजार पाँच सय ५४ जनामा को’रोना परी’क्षण गरिएकोमा छसय ८० जनामा संक्र’मण पु’ष्टि भएको छ। संक्र’मित मध्ये कास्कीका एकसय ५५, नवलपुरका एकसय २२, बागलुङका एकसय १८, गोरखाका ७५ जनामा संक्र’मण पु’ष्टि भएको छ । स्याङ्जा-तनहुँमा ४९, पर्वतमा ४८ र लमजुङमा ४० जनामा को’रोना पु’ष्टि भएको हो ।
प्र’देशमा को’रोना संक्र’मितको संख्या ४५ हजार चारसय २१ पुगेको छ । तीमध्ये नौहजार चारसय ३८ जना स’क्रिय संक्र’मित छन् ।

