धे’रै जनाको ज्या’न जो’गाएका डा. रजौरियाको को’रोनाका कारण नि’धन

धे’रै जनाको ज्या’न जो’गाएका डा. रजौरियाको को’रोनाका कारण नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० जेष्ठ २०७८
  • 8.9K
    Shares

को’रोना संक्र’मित धे’रै बि’रामीको उप’चार गरेर घर पठाए।  त्यही क्रममा उनी पनि को’रोना संक्र’मित बने। डा’क्टर रहेकी उनकी श्री’मतीलाई पनि को’रोना संक्र’मण भयो।

डा’क्टर रहेका दु’वै श्री’मान्-श्री’मतीले को’रोना भाइ’रसलाई जि’ते।  तर  को’रोना भा’इरस फे’री परी’क्षण गर्दा रि’पोर्ट नेगे”टिभ आए पनि युनि’भर्सल मेडि”कल क’लेज शि’क्षण अ”स्पताल भैरहवामा कार्य’रत डा. पशुपति रजौरियाको काठमाडौँको ग्रा’ण्डी अ’स्पतालमा बुधवार राति सवा ९ बजे मृ’त्यु भएको छ ।

भ’र्खरै वि’वाह गरेका डा’क्टर रजौरिया र उनकी प’त्नी दु’वै को’भिडसँगै ल’डिरहेका थिए। उनकी श्री’मती डा. हसिना वानुले को’भिड परा’स्त गरेपनि डा रजौरिया भने हा’रे। उनीहरु दुवै जना भैरहवाको सो’ही अ’स्पतालमा का’र्यरत थिए । श्री’मती वानु प्र’सुती तथा स्त्री’रोग वि’शेषज्ञ हुन्। उनीहरुको के’ही समयअघि मात्रै वि’वाह भएको थियो।

को’भिड १९ का कारण सो’ही मेडिकल क’लेजमा मात्रै एक सय ६० जना स्वा’स्थ्यक’र्मीहरु संक्र’मित भएका छन्। उनीहरु म’ध्ये अधि’कांशले संक्र’मणलाई परा’जित गरेका छन् । डा रजौरिया र भ’र्खरै वि’वाह  गरेकी उनकी श्री’मती दु’बैले को’भिड वि’रुद्धको खो”प नलाएको अस्प’तालको रे”कर्ड शाखाले जनाएको छ।

कपिलवस्तुको कृष्णनगर नि’वासी डा. रजौरिया सु’रुमा लुम्बि’नी प्रा’दे’शिक अ’स्पताल बुटबल, देवदह मेडिकल कलेज हँदै वि’गत केहि महिनादेखि भैरहवास्थित युनि’भर्सल मेडि’कल क’लेज शि’क्षण अ’स्पताल भैरहवामा जन’रल फिजि’सियनको रुपमा कार्य’रत थिए ।

उनलाई थ’प उप’चारका लागि काठमाण्डौ लै”जानु अघि लुम्बि’नी प्रादे’शिक अ’स्पतालमा उप’चार गर्ने क्र’ममा गरिएको पिसि’आर परी’क्षणमा रि’पोर्ट नेगे’टिभ आएको थियो । तर, पछि उनको स्वा’स्थ्यमा थ”प जटि’लता देखिएपछि हेलि’कप्टरबाट काठमाडौं लगिएको थियो । २० दिनसम्म भेन्टी’लेटरमा राखेर उनको उप’चार गरिएको तर, बचाउन नसकिएको डा’क्टरहरुले बताएका छन् ।

प्रतिक्रिया