नेपालमै पहिलो पटक का’लो ढु’सी (म्यूकर माइकोसिस)को संक्र’मणबाट एकजनाको मृ’त्यु भएको छ ।
सेती प्रादे’शिक अ’स्पताललमा उपचा’ररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षी’य पुरुषको का’लो ढु’सी (म्यूकोर्माइकोसिस()को संक्र’मणबाट मृ’त्यु भएको हो।
यहि जेठ १७ गतेदेखि त्य’सअ’स्पतालमा उपचा’ररत उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको सेती प्रादे’शिक अ’स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जान’कारी दिए। मि’र्गौला, मधु’मेह र मुटुका रो’गी उनीमा का’लो ढु’सीको संक्र’मण पु’ष्टि भएको थियो।
जेठ १८ गते पीसी’आर परी’क्षण गर्दा उनको रि’पोर्ट नेगे’टिभ आएको थियो। उप’चारको क्र’ममा उनको ओठ वरिपरि का’लो दा’ग देखा पर्न थालेपछि का’लो ढु’सी (म्यूकर माइकोसिस)को आशं’कामा स्वा’ब र बायो’प्सीमार्फ’त परी’क्षण गर्दा बुधबार का’लो ढुसी’को संक्र’मण पु’ष्टि भएको थियो। यो रोगको संक्र’मण ब’ढीजसो आँखा, फोक्सो, किड्नी तथा छालामा यसको संक्र’मण देखिएको उनले जनाए ।