‘आधार इलाका’मा आक्रोश, प्रधानमन्त्री, मन्त्री र सांसदलाई रोल्पामै अवरोध

‘आधार इलाका’मा आक्रोश, प्रधानमन्त्री, मन्त्री र सांसदलाई रोल्पामै अवरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ पुष २०७३
  • 13.7K
    Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाको घर्तीगाउँ पुग्दा विरोधमा प्रदर्शन

दाङ, रोल्पा, रुकुम र डोल्पा जोड्ने निर्माणाधीन सहिद मार्गको अवलोकन गर्न ९ पुसमा रोल्पाको घर्तीगाउँ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोशित स्थानीयले कालो झन्डा देखाए । संविधान कार्यान्वयन गर्न नसकेको भन्दै स्थानीयले उनको अक्षमताविरुद्ध नाराबाजीसमेत गरे । नेपाली सेनाको हेलिकप्टरबाट घर्तीगाउँ आएका प्रधानमन्त्रीले भने त्यो विरोधलाई राजनीतिक प्रतिशोधबाट उब्जिएको परिस्थितिको संज्ञा दिए ।

 

प्रतिक्रिया