कास्कीमा फेरि एक हप्ता नि’षेधाज्ञा थप (हेर्नुस, गर्न हुने/नहुने सुचीसहित)

कास्कीमा फेरि एक हप्ता नि’षेधाज्ञा थप (हेर्नुस, गर्न हुने/नहुने सुचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 4.9K
    Shares

कास्कीमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कास्कीले फेरि एक हप्ताका लागि नि’षेधाज्ञा थप गरेको छ।

पटक-पटक नि’षेधाज्ञा लगाएपनि कास्की जिल्लामा कोरोना भाइरस संक्र’मण  बढेको अवस्थामा जिल्ला प्रशासन कार्यालय कास्कीले एक हप्ताका लागि नि’षेधाज्ञा थप गरेको छ। कास्की जिल्लामा जेठ १४ गते राति १२ बजेदेखि लागू हुनेगरी जेठ २१ गते राति १२ बजेसम्मका लागि नि’षेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार, नि’षेधाज्ञामा यस अघि जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अ’त्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र वि’क्री गर्न) खुला हुने छन भने खा’द्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उप’भोग्य वस्तु नजिकको पसलबाट मात्र ख’रिद गर्ने तर सोको लागि सवारीसाधन प्र’योग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बि’क्रेताले खुद्रा बि’क्री वि’तरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं सं’कलन केन्द्रमा पु¥याउन एवं बि’क्री वि’तरण गर्न पाइनेछ ।

सर्ब’साधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्या’वश्यक उप’भोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्या’वश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छै’नन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रो’क लगाइएको छ । अत्या’वश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चा’लन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रो’क लगाइएको छ । घरमै उ’क्त कार्य गर्दा दश जनाभन्दा बढी उ’पस्थित हुन नपाइने तथा सवारीसाधानमा पांच जना मात्र सवार हुन र एकमात्र सवारी प्रयोग गर्न आ’देशमा भनिएको छ ।

उद्योग तथा सार्वजनिक निर्माण काममा सं’लग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यव’स्था गरी सञ्चा’लन गर्न सकिने तथा सरकारी प्राथ’मिकताप्राप्त आयोजनाका निर्माण सामग्री बो’क्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चा’लन गर्न सकिने आ’देशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र नि’क्षेप १ लाखभन्दा बढी, चेक भु’क्तानी, क्लीअरिङ र वि’प्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चा’लन गर्ने तथा त्यहा कार्यरत कर्मचारीहरु परि’चय पत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म आ’वतजा’वत गर्न सक्नेछन् ।

नि’षेधाज्ञामा कास्कीमा के गर्न पाइने के गर्न नपाइने ?

1. अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र हिडडुल नगर्ने, मर्निङ वाक, इभिनिङ वाक समेत नगर्ने ।

2. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सवगर्न नि’षेध गर्ने ।

3. एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्‍ने सवारी साधन (बढिमा २ जना), दमकल, श’ववाहन, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्यू’टी जानेआउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधि तथा स्वास्थ्य सेवाकासामग्री बोकेका सवारी साधनहरु, अत्या’वश्यक सरकारी कामकाजकालागि प्रयोग हुने सरकारी सवारी साधनहरु बाहेकका कास्की जिल्ला भित्र सञ्चा’लन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरूसञ्चालन गर्न न’पाईने ।

4. मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमाजनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि नित्य पूजा, ध्यान र प्रार्थना मात्रगर्ने गरी अन्य कार्य नगर्ने, नगराउने ।

5. विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिकसंस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उप’स्थित भई सञ्चालन हुने पठनपाठन लगायत सबै परीक्षाहरु स्थ’गित गर्ने ।

6. सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसलहरुलगायतका सेवा एवम् स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्ने ।

7. विवाह, ब्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटलमा सञ्चालन नगर्ने नगराउने। पूर्व निर्धा’रित विवाह कार्यक्रम आफ्‍नै घर परिसरमा सञ्चालन गर्दा तोकिएका स्वास्थ्य तथा सु’रक्षा मापदण्डअनि’वार्य रुपमा पालना गरी १० जना भन्दा बढि व्यक्ति सहभागी हुन नपाईने । सवारी साधनको प्रयोग गर्नु पर्नेको हकमा केटा वा केटी पक्षले वढिमा पाँच (५) जना मात्र हुने गरी एकवटा सवारी साधन मात्र प्रयोग गर्न पाउने ।

8. आफूनै प्रत्यक्ष संलग्‍न भई गर्नुपर्ने मृ’त्यू सं’स्कार बाहेकका अन्य गति’विधिमा संलग्‍न नहुने ।

9. देहाय बमोजिमका पसलहरु देहायको समयमा मात्र खुल्ला रहने :

1. औषधी एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने ।
2. डिपार्टमेण्टल स्टोर, सपिङ मल बाहेकका दैनिक उपभोग्य खाद्यान्‍नसामाग्री मात्र बे’चवि’खन गर्ने पसलहरु, तरकारी, फलफूल, दुध तथादही, माछा, मासु वि’क्रि वित’रण गर्ने पसलहरु विहान ५:०० बजे देखिविहान ९:०० बजे सम्म मात्र सञ्चालन गर्ने ।
3. ताजा दुध बेलुका ५:०० बजे देखि बेलुका ७:०० बजे सम्म नजिकको चि’स्यान केन्द्र एवम् संक’लन केन्द्रमा पुर्‍याउन एवम् वि’क्रि वित’रण गर्न बा’धा नपर्ने ।
4. फलफूल तथा तरकारीको थोक विक्रेताले खुद्रा विक्रि वितरण नगर्ने नगराउने ।
5. खाद्यान्‍न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्ने । यस कार्यका लागि सवारी साधन लिई हिड्न पाईने छैन ।
6. उपरोक्त बमोजिम बाहेकका अन्य पसल, डिपार्टमेण्टल स्टोर्स सपिङमललगायतका सबै पसल पूर्ण रुपमा ब’न्द रहने ।

10. उद्योग र सार्वजनिक निर्माण कार्यमा सं’लग्‍न कर्मचारी तथा श्रमिकहरुलाईउद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गरी स्वास्थ्य तथा सु’रक्षा मापदण्ड पूर्ण रुपमा अपनाई सञ्चालन गर्ने ।

11. सरकारी प्राथ’मिकता प्राप्त आयो’जनालाई स्वास्थ्य तथा सुरक्षा माप’दण्डको पालना गराउने जिम्मे’वारी आ’योजना प्रमुख र सम्बन्धित निर्माण व्यव’सायीको हुने गरी आयो’जनाको कार्य निय’मित रुपमा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजी’करण गर्ने । सो बमोजिमका आयो’जनाहरुलाई मात्र निर्माण सामाग्री बोक्‍ने सवारी साधनहरु बेलुकी ७:०० बजे देखि बिहान ४:०० बजेसम्म मात्र सञ्चालन गर्न पाईने ।

12. स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधि तथा औषधिजन्यउत्पादन तथा वि’क्रि वि’तरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्र’वाह नगर्ने । (कर्मचारीहरु घरबाट कार्यालय आउन र जान विहान ९-१० बजे र बेलुकी ५-६ बजेको समयमा मात्र परिचयपत्र र पोशाकका आधारमा आ’वत जा’वत गर्न पाउने । )

13. सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास वा सम्बन्धित सञ्चारगृहले जारीग रेको परिचयपत्रको आधारमा आ’वातजा’वत गर्न सकिने ।

14. बैंक तथा वित्तीय संस्थाले अत्या’वश्यक सेवाको लागि एक चौथाई कर्मचारीको उप’स्थितिमा एक चौथाई शाखाबाट निक्षेप (रु १ लाख भन्दा वढी), चेक भु’क्तानी, क्लि’अरिङ र वि’प्रेषण सेवा मात्र विहान ११:०० बजे देखि दिनको २:०० बजे सम्म सञ्चालन गर्ने । सञ्चालन हुने शाखाको विवरण जिल्ला प्रशासन कार्यालय कास्की र नेपाल राष्ट्र बैंक प्रादे’शिककार्यालय, पोखरालाई उपलब्ध गराउने । (बैंक तथा वित्तीय सेवासँग संलग्‍न कर्मचारीहरु परिचयपत्र र कार्यालय पोशाकका आधारमा विहान १० देखि ११ र दिउँसो २ देखी ३:३० बजेको बीचमा मात्र आवतजावत गर्न पाइने )

प्रतिक्रिया