को*रोना भाइ*रस सं*क्रमण फै’लिन नदिन जिल्ला प्रशासन कार्यालय कास्कीले नि*षेधाज्ञा जा*री गरे पनि प्र*भावकारी न*भएको देखिएको छ। कास्की जिल्लामा नि*षेधाज्ञा थप गर्ने भनिएको दिन बिहीबार कास्की जिल्लामा अहिले’सम्मकै धेरै थप चारसय ४५ जना को*रोना सं*क्रमित थपिएका छन्।
गण्डकी प्र’देश स्वास्थ्य नि*र्देशनालयले जारी गरेको प्रेस बिज्ञ*प्ति अनुसार, कास्कीमा दुई सय ५० जना पुरुष तथा एकसय ९५ जना महिला गरी कुल चारसय ४५ जनामा को*रोना भाइ*रस संक्र*मण देखिएको छ। गण्डकी प्र’देशमा भने आज नयाँ एकहजार सातसय ३३ जनामा को*रोना सं*क्रमण पु*ष्टि भएको छ ।
कास्की जिल्लामा पछि’ल्लो २४ घन्टामा एक जना होम आइशो*लेशनमा मृ*त्यु भएको सं’गै छ जनाले को*रोना सं*क्रमणका’कारण ज्या*न गुमा*एका छन्।
को*रोना सं*क्रमण भै होम आइशो*लेशनमा नै उपचा*ररत कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० भलामकी ८३ वर्षीया बृद्धाको बुधबार नि*धन भएको छ।
को*रोना सं*क्रमित भै अस्पतालहरुमा उपचा*ररत पोखरा महानगरपालिका वडा नम्बर १३ का वर्ष ३५ र ५३ का दुई जना पुरुष, पोखरा महानगरपालिका वडा नम्बर १९ का ३३ वर्षीय पुरुष र सोही महानगरको वडा नम्बर २२ का ४५ वर्षीय पुरुषको उप*चारका क्रममा नि*धन भएको छ। त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ कि ८५ वर्षीया बृद्धाको पनि को*रोना संक्र*मणबाट नि*धन भएको नि*र्देशनालयले जान’कारी दिएको छ।
पछि’ल्लो २४ घन्टामा पोखराका अस्पतालहरुमा उपचा*ररत १३ जना, चितवनका अस्पतालमा ३ जना र १ जना हाेमआईसाे*लेसनमा गरी गण्डकी प्र’देशका थप १७ जना को*रोना सं*क्रमितहरुको मृ*त्यु भएको छ ।
कास्की जिल्लाको छ जना सहित गण्डकी प्र’देशमा आज १७ जना को*रोना सं*क्रमितको मृ*त्यु भएको हो । मृ*त्यु हुनेमा स्याङ्जा ४, नवलपुर ३, पर्वत २, तनहुँ तथा म्याग्दीमा एक-एक जना रहेका छन् । यो संगै गण्डकी प्र’देशमा हालसम्म मृ*त्यु हुनेको संख्या पाँच सय ९४ जना पुगेको छ ।
पछि’ल्लो २४ घण्टामा प्रदे’शमा तीन हजार तीनसय ९९ जनाको नमुना परी*क्षण गरिएकोमा थप एक हजार सातसय ३३ जनामा को*रोना पोजे*टिभ देखिएको विज्ञ*प्ति मार्फत नि*र्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका चारसय ४५ सहित म्याग्दीका ९३ जना, स्याङ्जाका ९५ जना, बाग्लुङका चारसय १६ जना, पर्वतका एकसय १९ जना, तनहुँका एकसय ७० जना, गोरखाका दुईसय १९ जना, लमजुङका ६५ जना, नवलपुरका एकसय ११ जना गरी प्र’देशका नौ जिल्लामा नौसय ६० पुरुष तथा सातसय ७३ जना महिलामा को*रोना पु*ष्टि भएको हो ।
योसँगै गण्डकी प्र’देशमा को*रोना सं*क्रमितको कुल संख्या ३९ हजार छसय ८७ पुगेको छ। पछि’ल्लो २४ घण्टामा एकहजार एकसय ८८ जना नि’को भएसँगै प्र’देशमा सं*क्रमणमु*क्त हुनेको संख्या २७ हजार आठसय २६ पुगेको छ ।