को*रोना संक्र*मणबाट नेपाली सेनाका जर्नेलसहित चार प्र*तिष्ठित व्य*क्तित्वको नि*धन

को*रोना संक्र*मणबाट नेपाली सेनाका जर्नेलसहित चार प्र*तिष्ठित व्य*क्तित्वको नि*धन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 9.4K
    Shares

janasanchar ,पुर्व प्रदेश प्रमुख मोहनराज मल्ल , नेपाली सेनाका जर्नेल दिनेश केसी

निश्वभर फैलिरहेको को*रोना भाइ’रस संक्र’मणबाट पछिल्लो २४ घन्टामा एकजना नेपाली सेनाका बहा*लवाला जर्नेलसहित चार जना प्र*तिष्ठित व्यक्ति*त्वहरुको नि’धन भएको छ।

कोरोना भाइ*रस संक्र*मणबाट जावलाखेलस्थित १३ नं बाहिनीका जर्नेल दिनेश केसी, सुदूरपश्चिमका पूर्व प्र*देश प्रमुख मोहनराज मल्ल, जाजरकोटका पू*र्व सांसद रत्नप्रसाद न्यौपाने र पोखरा उधोग वाणिज्य संघका पू*र्व अध्यक्ष एवं पोखराका प्र*तिष्ठित व्यवसायी रमेश कर्माचार्यको नि*धन भएको छ ।

प्राप्त समाचार अनुसार, एक साता अघि को*रोना संक्र*मण पु*ष्टि भएर सै*निक अस्पताल छाउनीमा उपचार*रत जर्नेल दिनेश केसीको बिहीबार बिहान नि*धन भएको नेपाली सेनाले जनाएको छ । हालसम्म को*रोना संक्र*मणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्या*न गएको छ ।

यसै गरी एक हप्ता पहिले को*रोना संक्र*मण देखिए पछि काठमाडौँमा उप*चारका क्रममा सुदूरपश्चिम प्र*देशका पू*र्व प्र*देश प्रमुख मोहनराज मल्लको पनि नि*धन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको बिहीबार अन्त्ये*ष्टि गरिने बताइएको छ । पू*र्व राष्ट्रिय पञ्चा*यतका सदस्य समेत रहेका उनी काँग्रेसमा प्र*वेश गरेका थिए । उनी तत्का*लीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ माघ ३ गतेदेखि करिब दुई वर्षपछि २०७६ सालको कार्तिकसम्म सुदूरपश्चिम प्र*देश प्रमुख थिए।

को*रोना भाइ*रसको संक्र*मणबाट जाजरकोटका पू*र्व सांसद रत्नप्रसाद न्यौपानेको काठमाडौँस्थित स*शस्त्र प्र*हरी अस्पतालमा बुधबार राति नि*धन भएको छ।  छेडागाड नगरपालिका–६, सुवानाउली निवासी न्यौपाने २०५६ सालको प्रति*निधि सभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र २ बाट निर्वा*चित भएका थिए । उनी हाल एमालेको कर्णाली प्र*देश समिति सदस्य हुन् । २०४६ सालको जन*आन्दोलनपछि न्यौपाने शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनी*तिमा लागेका थिए ।

प्राप्त पछिल्लो जानकारी अनुसार, पोखरा उधोग वाणिज्य संघका पूर्व अध्यक्ष एवं पोखराका प्र*तिष्ठित व्यव*सायी रमेश कर्माचार्यको पनि को*रोना संक्र*मणबाट नि*धन भएको छ ।

केही दिन देखि काठमाडौमा रहेका कर्माचार्यमा को*रोना संक्र*मण देखिएपछि उप*चारको लागि एक साता भन्दा अगाडी त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पताल भ*र्ना गरिएको थियो। स्वास्थ्य अवस्था ज*टिल बन्दै गएपछि त्यहांबाट ललितपुर स्थित नि*दान अस्पताल लगिएकोमा उपचारका क्रममा नै सोही अस्पतालमा नि*धन भएको पोखरा उधोग वाणिज्य संघका महासचिव सुरेन्द्र बिजुक्छेले जानकारी दिए ।

हिजो बेलुका श्वा*स प्रश्वा*समा निकै सम*स्या आएको भन्दै भेन्टि*लेटरमा राखेर उप*चार गरिएकोमा बिहान साढ़े तीन बजे तिर उनको सोही अस्पतालमा नि*धन भएको थियो ।

कर्माचार्यले पोखरा उधोग वाणिज्य संघमा लामो समय कार्यसमिति सदस्य हुंदै विभिन्न पदको ज़िम्मे*वारी सम्हालेर अध्यक्षको ज़िम्मे*वारी पनि सफलतापू*र्वक स*म्पन्न गरेका थिए।

लायन्स क्लव लगायत वि*भिन्न सामा*जिक र व्यवसा*यिक संघ संस्थामा पनि लामो समयदेखि क्रिया*शील कर्मचार्यको छोरा र श्रीमतिलाई समेत को*रोना संक्र*मण भएपनि उनीहरुको रि*पोर्ट भने नेगे*टिभ आईसकेको छ ।

 

प्रतिक्रिया