नक्क*ली सेनिटाइजरको कारो*बारमा संल*ग्न एक युवालाई प्र*हरीले स्याङजाबाट प*क्राउ गरेको छ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्क*ली सेनिटाइजर बेच्दै गरेको अवस्थामा प*क्राउ गरिएको जिल्ला प्र*हरी कार्यालय स्याङ्जाले जनाएको छ। उनको डेरा कोठाबाट प्र*हरीले डिट*र्जेन्ट एण्ड कस्मे*टिक उद्योगको ले*बल लगाइएको ह्या*न्ड सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्या*न्ड सेनिटाइजर ९० लिटर बरा*मद गरेको बताइएको छ।
अभि*युक्त पौडेलले जिल्ला सदरमुकाममा कोठा भाडामा लिई नक्क*ली सेनिटाइजर कारो*बार गर्दै आएको अनुस*न्धानबाट खुलेको जिल्ला प्र*हरी कार्यालय स्याङ्जाका प्रमु*ख तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
पौडेलले न*क्कली सेनिटाइजरलाई वि*भिन्न कम्पनीको लेबल लगाएर बे*च्ने गरेको प्र*हरीको भनाइ छ । उनलाई कालो*बजारी सम्बन्धी क*सुरमा कानुनी कार*वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।