पछिल्लो २४ घन्टामा पोखरा महानगरपालिकाका सात जनाको को*रोना संक्र*मणबाट मृ*त्यु

पछिल्लो २४ घन्टामा पोखरा महानगरपालिकाका सात जनाको को*रोना संक्र*मणबाट मृ*त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 4K
    Shares

कोरोनाले तीन जनाको मृत्यु

पछिल्लो २४ घन्टामा पोखरा महानगरपालिकामा को*रोना संक्र*मणबाट सात जनाको मृ*त्यु भएको छ भने गण्डकी प्रदेशमा १९ जनाले को*रोना संक्र*मणकैकारण  ज्यान गुमा*एका छन्।

गण्डकी प्र*देश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, पोखरा महानगरपालिका वडा नम्बर ५ का दुई जना , वडा नम्बर ११ का दुई जना र वडा नम्बर ८ , ९  तथा १३ मा एक-एक जनाको को*रोना संक्र*मणबाट मृ*त्यु भएको छ।  कास्की जिल्लाको मादी गाउपालिका वडा नम्बर १ का ९९ वर्षी*या बृ*द्धाको को*रोना संक्रम*णबाट नि*धन भएको जानकारी निर्देशनालयले दिएको छ।

प्राप्त बिबरण अनु*सार, पोखराका अस्पतालहरुमा उपचा*ररत १२ जनासहित गण्डकी प्रदेशमा १९ जना को*रोना संक्र*मितहरुको मृ*त्यु भएको छ । मृ’तकहरु कास्की जिल्लाका ८ जना, स्याङजा जिल्लाका २ जना, पर्वत जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना, तनहुँ जिल्लाका २ जना, गाेरखा जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना, मुस्ताङ जिल्लाका १ जना, नवलपुर जिल्लाका १ जना र रुपन्देही जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेशमा को*रोना संक्र*मणबाट नि’धन हुनेको सं*ख्या पांच सय ७० पुगेको छ ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पछि*ल्लो २४ घण्टामा कास्की जिल्लामा थप चारसय ४० जनामा को*रोना संक्र*मण पु*ष्टि भएको छ । साेमबार कास्कीमा दुईसय २१ जना पुरुष तथा दुईसय १९ जना महिला गरी चारसय ४० जनामा को*रोना भा*इरस दे*खिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा तीन  हजार तीनसय ६८ जनाको नमुना परी’क्षण गरि’एकोमा थप एक हजार पाँचसय ४९ जनामा को*रोना पोजे*टिभ देखि*एको विज्ञप्ति*मार्फत निर्देशनालयले जानकारी दिएको छ ।

कास्कीका चारसय ४० सहित म्याग्दीका ५१ जना, स्याङ्जाका २४० जना, बाग्लुङका २ जना, पर्वतका ९२ जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका दुईसय ३९ जना, नवलपुरका एकसय ५६ जना र मुस्ताङका ४४ जना गरी प्रदेशका १० जिल्लामा आठसय ५५ पुरुष तथा छसय ९४ जना महिलामा को*रोना पु*ष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा को*रोना संक्र*मितको कुल संख्या ३६ हजार आठसय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार दुईसय ७७ जना निको भएसँगै प्रदेशमा संक्र*मण मु*क्त हुनेको संख्या २५ हजार छसय ९७ पुगेको छ ।

 

प्रतिक्रिया