को’रोना संक्र’मणबाट प्रहरी अस्पतालमा फे’री अर्का डिएसपीको नि’धन

को’रोना संक्र’मणबाट प्रहरी अस्पतालमा फे’री अर्का डिएसपीको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० जेष्ठ २०७८
  • 7.2K
    Shares

डिएसपी समीर चन्द्र खरेल

को’रोना संक्र’मणबाट काठमाण्डौको महाराजगंजस्थित अस्पतालमा उपचारत फे’री अर्का डिएसपीको नि’धन भएको छ।

नेपाल प्रहरीको एकेडेमीमा कार्य’रत डीएसपी समीर चन्द्र खरेलको को’रोना संक्र’मणबाट काठमाण्डौको महाराजगंजस्थित अस्पतालमा उप’चार हुँदा हुँदै नि’धन भएको हो।
यसभन्दा अघि सोही अस्पतालमा उपचार हुँदा हुँदै महानगरीय प्रहरी परिसर काठमाण्डौमा कार्यरत डिएसपी राजकुमार केसीको को’रोना संक्र’मणबाट गत हप्ता नि’धन भएको थियो।

केही दिनअघि संक्र’मण पु’ष्टि भएपछि प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गराईरहेका खरेललाई स्वा’स्थ्यमा थप सम’स्या देखि’एपछि भेन्टी’लेटरमा राखेर उपचार गरि’एकोमा सोमबार दिउँसो नि’धन भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया