को’रोना संक्र’मणबाट पछिल्लो २४ घन्टामा पोखरामा एकको मृ’त्यु, कास्कीमा थप दुईसय ६३ जनामा संक्र’मण पु’ष्टि

को’रोना संक्र’मणबाट पछिल्लो २४ घन्टामा पोखरामा एकको मृ’त्यु, कास्कीमा थप दुईसय ६३ जनामा संक्र’मण पु’ष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० जेष्ठ २०७८
  • 5.9K
    Shares

भेन्टिलेटरमा उपचार

पछिल्लो २४ घन्टामा कास्की जिल्लामा एक जनाको को’रोना संक्र’मणबाट नि’धन भएको छ भने थप दुईसय ६३ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, यही जेठ २ गते को’रोना संक्र’मण पु’ष्टि भै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी ४६ वर्षीया महिलाको आज उपचारकै क्रममा नि’धन भएको छ।

प्राप्त विवरण अनुदार, पोखराका अस्पतालहरुमा उपचाररत १५ जनासहित गण्डकी प्रदेशमा २० जना को’रोना संक्रमि’तहरुको मृ’त्यु भएको छ । मृ’तकहरु स्याङजाका ६ जना, पर्वतका ४ जना, बाग्लुङका ४ जना, तनहुँका २ जना, रुपन्देही जिल्लाका  दुई जना,  र मुस्ताङका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा को’रोना संक्रम’णबाट नि’धन हुनेको संख्या पाँच ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप दुइसय ६३ जनामा कोरो’ना सं’क्रमण पु’ष्टि भएको छ ।

साेमबार कास्कीमा एकसय ५० जना पुरुष तथा एकसय १३ जना महिला गरी दुई सय ६३ जनामा कोरो’ना भाइ’रस देखिएको प्रदेश स्वास्थ्य निर्देशनाल’य पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार सातसय ३४ जनाको नमुना परी’क्षण गरिए’कोमा थप सात सय ४४ जनामा को’रोना पोजे’टिभ देखिएको विज्ञप्तिमार्फत निर्देशना’लयले उल्लेख गरेको छ ।

कास्कीका दुइसय ६३ सहित म्याग्दीका ३८ जना, स्याङ्जाका ८८ जना, बाग्लुङका२ १ जना, पर्वतका ५९ जना, तनहुँका एकसय चार जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका एकसय ३३ जना, मनाङका २ जना र मुस्ताङका २ जना गरी प्रदेशका सबै जिल्लामा चारसय  १४ पुरुष तथा तीनसय ३० जना महिलामा कोरो’ना पु’ष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा को’रोना संक्र’मि’तको कुल संख्या ३५ हजार तीनसय २६ पुगेको छ। पछिल्लो २४ घण्टामा छसय ५३ जना निको भएसँगै प्रदेशमा संक्र’मणमु’क्त हुनेको संख्या २४ हजार चारसय २० पुगेको छ ।

 

प्रतिक्रिया