स्थानीय प्रशासनले बिहे’बारी र भोजभ’तेर गर्न निषे’ध गरिर’हदा पनि अ’टेर गरेर ग’रिएको बिबाह कार्यक्रममा को’रोना संक्र’मण फै’लिदा बेहुलाका आमा-छोराको नि’धन भएको छ।
झापाको गौरादह–४ खङटा निवासी सन्तोष ताजपुरियाको वैशाख १५ गते भएको बिबाहमा को’रोना भाइ’रस सं’क्रमण फैलि’एको स्वास्थ्य शाखाले जना’एको छ।
बिहे’घरमा फैलि’एको कोरो’ना सङ्क्र’मणबाट बेहुला सन्तोष, उहाँकी नवदुलही, आमासहित पाँचजनाको पूरै परि’वारलाई सङ्क्र’मण देखि’एको थियो । तर बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनु’सार वैशाख २४ गतेदेखि को’रोना सङ्क्र’मितका रुपमा विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार;रत् बेहुला सन्तोषको गए राति १२ः४५ बजे सोही अस्पतालमा मृ’त्यु भएको बताइएको छ। यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचा’रका क्र’ममा मृ’त्यु भएको थियोे ।
त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उ’पचार भइ’रहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए।