पछि’ल्लो २४ घण्टामा पोखराका अस्पतालहरुमा उपचा’ररत ११ जनासहित गण्डकी प्रदेशमा १९ जना को’रोना संक्र’मितहरुको मृ’त्यु भएको छ ।
कास्की जिल्लाका नौ जना, स्याङजाका दुई जना, नवलपुरपूर्व जिल्लाका दुई जना, पर्वतका तीन जना र तनहुँ जिल्लाका तीन जनाको कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा मृ’त्यु भएको प्रदेश स्वास्थ्य निर्देश’नालय पोखराले जना’एको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरो’ना संक्र’मणबाट नि’धन हुनेको संख्या चारसय ९३ पुगेको छ ।
विवरण यस्तो छः

