पछिल्लो २४ घण्टामा पोखराका अस्पतालहरुमा उपचा’ररत ११ जनासहित गण्डकी प्र’देशमा २१ जना को’रोना संक्र’मितहरुको मृ’त्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देश’नालय पोखराका अनुसार, को’रोना संक्र’मणका कारण कास्की जिल्लाका ७ जना, स्याङजाका ४ जना, नवलपुर’पूर्व जिल्लाका ५ जना, बाग्लुङ जिल्लाका २ जना, गोरखा जिल्लाका २ जना र तनहुँ जिल्लाका १ जनाको मृ’त्यु भएको छ।
निर्देशना’लयका अनुसार गण्डकी प्र’देशमा को’रोना संक्र’मणबाट नि’धन हुनेको सं’ख्या चार सय ७३ पुगे’को छ ।

