तनहुँको आँबुखैरेनी पौवा भन्ने स्थानमा फलामको खोरमा भाले चितुवा पर्‍यो

तनहुँको आँबुखैरेनी पौवा भन्ने स्थानमा फलामको खोरमा भाले चितुवा पर्‍यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०७७
  • 3.6K
    Shares

तनहुँको आँबुखैरेनी गाउँपालिकाको पौवा भन्ने स्थानमा फलामको खोरमा भाले चितुवा परेको छ ।  

शनिबार बिहान आँबुखैरेनी-२ स्थित पौवाको बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो । चितुवाको उमेर करिव अन्दाजी १३ वर्षको र ४० किलोग्राम जति तौल भएको देखिन्छ ।

यस अघि मात्र चितुवाले आतङ्क मच्चाएपछी राखिएको खोरमा ९ वटालाई नियण्त्रण लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार