कास्कीमा मंगलवार मात्रै ८८ संक्रमित थपिए, पोखरामा मात्रै ८० जना

कास्कीमा मंगलवार मात्रै ८८ संक्रमित थपिए, पोखरामा मात्रै ८० जना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०७७
  • 7K
    Shares

आश तमु पोखरा / मंगलवार दिउसो पोखरामा महानगरपालिकामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश अनुसार संक्रमितहरु पोखरा महानगरपालिका वडा न १ का १ पुरुष वडा न  ३ का २ पुरुष, ४  का १ पुरुष २ महिला, ५ का ३ पुरुष १ महिला , ७ का ९ पुरुष तथा १ महिला , ८ का २ पुरुष तथा २ महिला, ९ का २ पुरुष तथा ३ महिला,  रहेका छन् । 

यसै गरी  १० का ७ पुरुष १ महिला , ११ का १ पुरुष, १२ का २ पुरुष तथा ४ महिला, १३ का १ पुरुष, १४ का १ पुरुष, १५ का १ पुरुष २ महिला , १६ का २ पुरुष तथा ३ महिला, १७ का ५ पुरुष २ महिला ,२३ का १ पुरुष, २६ का ३ पुरुष तथा २ महिला, २७ का १ पुरुष । ३० मा १ महिला वडा नखुलेका ३ पुरुष तथा ५ महिला रहेका छन् ।

कास्कीकै रुपा गाउपालिका ५ का ३ पुरुष, मादी गाउपालिकाका वडा नखुलेका २ महिला, तथा ३ पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।

यो संगै कास्कीमा मंगलवार मात्रै ८८ जना सक्रमित भएका छन भने गण्डकी प्रदेशमा ९४८८ संक्रमित सङ्ख्या पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार