दैलेखमा दुई छोराछोरीको ह त्या : श्रीमती र अर्को छोरा गम्भीर घा इते

दैलेखमा दुई छोराछोरीको ह त्या : श्रीमती र अर्को छोरा गम्भीर घा इते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०८३
  • 1.4K
    Shares

दैलेख, ५ मंसीर २०८३।

दैलेखमा एक व्यक्तिले आज आफ्ना दुई छोराछोरीको ह त्या गरेका छन् भने उनको आ क्रमणबाट : श्रीमती र अर्को छोरा गम्भीर घा इते भएका छन्।

जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका-३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिश्मा सलामीको ब न्चरोले हा नेर ह त्या गरेका हुन्। उनको आक्रमणबाट श्रीमती ३५ वर्षीया श्रीमती मनिषा सलामी र ६ वर्षीय छोरा मिलन सलामी ग म्भीर घा इते छन्।

बुधबार बिहान घरा यसी विवा दका क्रममा अम्बर सलामी मगरले अन्धाधुम्ध ब न्चरो प्रहा र गर्दा ग म्भीर घा इते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिश्मा सलामीलाई तत्काल उपचारका लागि दुल्लु नगर अस्पताल लगिएकोमा चिकित्सकले बिहान ११ः१० बजे उनीहरूलाई मृ त घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।

सोही आक्रमणमा परेर गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिषा सलामी र ६ वर्षीय छोरा मिलन सलामीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले बताएको छ। घटना गराउने अम्मर सलामी मगर र घटनामा प्रयोग भएको बन्चरो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार