सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असोज २०८३
  • 608
    Shares

सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी साेडारी धनगढी उपमहानगरपालिका-१ शिवनगरस्थित आफ्नै घरबाट पक्राउ परेका छन्।

धनगढीकै एक युवतीले एक वर्षअघि जबरजस्तीकरणी उद्योग शिर्षकमा दिएको जाहेरीका आधारमा बबी सोडारी शुक्रबार पक्राउ परेका हुन्।

आफूबिरुद्ध प्रहरेमा उजुरी दर्ता भएको थाहा पाएपछि फरार हुँदै आएका सोडारी धनगढीस्थित आफ्नै घरमा आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि राजनीतिक दबाबमा प्रहरीले उनलाई पक्राउ गर्न मानेको थिएन । पीडित भनिएकी युवती एक वर्षदेखि प्रहरीमा धाएकाे धाए थिइन् ।

प्रतिक्रिया