मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द (हेर्नुस सूचना)

मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द (हेर्नुस सूचना)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 475
    Shares

काठमाडौं, ९ असोज २०८३ ।

लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो।

सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।

हेर्नुहोस् सूचना : 

प्रतिक्रिया