रुकुमको बोर्डिङ स्कुलका प्रिन्सिपल काठमाण्डौको होटलमा मृत भेटिए

रुकुमको बोर्डिङ स्कुलका प्रिन्सिपल काठमाण्डौको होटलमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ असोज २०८२
  • 4K
    Shares

सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन

पोखरा, २८ असोज २०८२।

रुकुम पश्चिमका एक बोर्डिङ स्कुलका प्रिन्सिपल आज बिहान काठमाण्डौस्थित होटलमा मृत भेटिएका छन्।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन आज बिहान काठमाडौँ सुनधारास्थित रोयल थकाली हाेटलमा मृत भेटिएका हुन्।

उनी उक्त होटलमा सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार