तुइनखोलाको पहिरो हटाएसँगै मुग्लिन नारायणगढ सडक सुचारु

तुइनखोलाको पहिरो हटाएसँगै मुग्लिन नारायणगढ सडक सुचारु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 7.4K
    Shares

पोखरा, १९ असोज २०८२।


मुग्लिन नारायणगढ सडक सुचारु भएको छ । तुइनखोलाको पहिरो हटाएसँगै मुग्लिन नारायणगढ सडक सुचारु भएको हो ।

मुग्लिन-नारायणगढ सडक सुचारु भएसंगै हाललाई पोखराबाट नारायणगढ जान सहज हुने अवस्था छ। तर मुग्लिन-नागढुङ्गा सडक अवरुद्ध भएका कारण सडकमा सवारी जामको परिस्थितिले रहेकाकारण मुग्लिन-नारायणगढ सडक छिचोल्न सहज भने हुने छैन।

लगातारको वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित सडक भासिएको छ र त्यहाँ सवारी आवतजावत एकतर्फी रुपमा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260