अर्घाखाँचीमा एकाबिहानै हायस गाडी दुर्घटना : दुई जनाको मृत्यु

अर्घाखाँचीमा एकाबिहानै हायस गाडी दुर्घटना : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 6.6K
    Shares

पोखरा १३ असोज २०८२ ।


अर्घाखाँचीमा एकाबिहानै हायस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुटवलबाट पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ टारीमा दुर्घटना हुँदा दुई जनाको को मृ*त्यु भएको हो। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260