पोखरामा सक्रिय पत्रकार जिसीलाई मातृशोक

पोखरामा सक्रिय पत्रकार जिसीलाई मातृशोक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०८२
  • 3.2K
    Shares

पोखरा, ७ असोज २०८२।

पोखरामा सक्रिय पत्रकार रिखिराम जिसीलाई मातृशोक परेको छ । उनकी आमा लक्ष्मीदेवी जिसीको ५९ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

नेपाल प्रेसका गण्डकी प्रदेश संवाददाता रिखिराम जिसीलाई मातृशोक परेको छ । उनकी आमा लक्ष्मीदेवी जिसीको उपचारका क्रममा सोमबार निधन भएको हो ।

प्यूठान नगरपालिका–२ आरनेटा प्यूठान निवासी उनी बिगत दुई वर्षदेखि क्यान्सरबाट पीडित रहेकी थिइन्।

लक्ष्मीका श्रीमान, ३ छोरी र ३ जना छोरा छन् । उनकाे अन्त्येष्टि मंगलबार स्थानीय घाटमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार