पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महशुश

पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महशुश


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १ असोज २०८२
  • 3.3K
    Shares

भुकम्प

पोखरा, १ असोज २०८२

पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महशुश गरिएको छ ।

रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महशुश भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार